सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

गभर्नर गएको दुई दिनपछि अर्थमन्त्री पनि  अमेरिका प्रस्थान

गभर्नर गएको दुई दिनपछि अर्थमन्त्री पनि  अमेरिका प्रस्थान

विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भाग लिन अर्थमन्त्री शर्मा अमेरिका गएका हुन् । कोषको कार्यक्रममा सहभागी हुन राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी पनि शनिवार अमेरिका गएका छन्उ । धिकारीसँगै बैंकको आर्थिक अनुसन्धान विभागका प्रमुख डा प्रकाशकुमार श्रेष्ठ पनि गएका छन् । 

साझा पोष्ट
मंगलबार, असोज २५ २०७९
  • images
    गभर्नर गएको दुई दिनपछि अर्थमन्त्री पनि  अमेरिका प्रस्थान
    images

    काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा अमेरिका प्रस्थान गरेका छन् । उनी कतार एअरवेजको उडानमा बिहान दोहा हुँदै अमेरिकाको राजधानी वासिङ्ग्टन डिसीतर्फ प्रस्थान गरेका हुन् । 

    images
    images

    विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भाग लिन अर्थमन्त्री शर्मा अमेरिका गएका हुन् । कोषको कार्यक्रममा सहभागी हुन राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी पनि शनिवार अमेरिका गएका छन्उ । अधिकारीसँगै बैंकको आर्थिक अनुसन्धान विभागका प्रमुख डा प्रकाशकुमार श्रेष्ठ पनि गएका छन् । 

    images
    images

    अर्थमन्त्री शर्मा अस्ति प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारी दर्ता गर्नुपर्ने भएकाले दुई दिन ढिलो अमेरिका गएका हुन् । 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार