सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

 इष्टर्न हाइड्रोपावरको आईपीओ खुला 

 इष्टर्न हाइड्रोपावरको आईपीओ खुला 

साझा पोष्ट
शुक्रबार, असोज २८ २०७९
  • images
     इष्टर्न हाइड्रोपावरको आईपीओ खुला 
    images

    काठमाडौं। इष्टर्न हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक निष्कासन (आइपीओ) जारी गरेको छ। प्रभावित क्षेत्रका बासिन्दालाई बिक्री गरेर बाँकी ५० हजार ३१० कित्ता र सर्वसाधरणका लागि छुट्याएको ६ लाख २० हजार कित्ता गरी कुल ६ लाख ७० हजार कित्ता आइपीओ जारी गरिएको छ । 

    images
    images

    जसमा ५ प्रतिशत अर्थात् ३३ हजार ५ सय १५ कित्ता सामूहिक लगानी कोषका लागि, २ प्रतिशत हुने १३ लाख ४ सय ६ कित्ता कर्मचारीका लागि छुट्याइएको छ। बाँकी ६ लाख २३ हजार ३८९ कित्तामा सर्वसाधारणले आवेदन दिन सक्नेछन । 

    images
    images

    कम्पनीले यसअघि आयोजना प्रभावित क्षेत्र भोजपुरका बासिन्दाका लागि ६ लाख २० हजार कित्ता सेयर बिक्री गरेको थियो। त्यसमा रितपूर्वक आवेदन दिनेलाई ५ लाख ५९ हजार ६९० कित्ता बाँडफाँट गरिएको छ  । 

    आइपीओ निष्कासन छिटोमा कात्तिक १ गते बन्द हुने छ भने सर्वसाधरणबाट पर्याप्त आवेदन नपरे कात्तिक १४ गतेसम्मका लागि लम्बिने बिक्री बताइएको छ ।   न्यूनतम १० र अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिन सकिनेछ । 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार