सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

तिहारमा झण्डै ७५ करोडको फलफूल आयात, २४ लाखको फूलमाला कारोवार

तिहारमा झण्डै ७५ करोडको फलफूल आयात, २४ लाखको फूलमाला कारोवार

तिहार सकिएसँगै छठ पर्वको रौनक शुरु

तिहार सकिएसँगै छठपर्वको रौनक सुरु भएको छ । सन्तान प्राप्ति, रोग निदान र पारिवारिक कल्याणका लागि मनाइने छठपर्वलाई अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने पर्वको रुपमा लिइन्छ ।  मधेस प्रदेशको राजधानी जनकपुरधामसहित तराई–मधेसमा छठको रौनक शुरु भएको छ । लक्ष्मीपूजाको चार दिनपछि अर्थात् कात्तिक शुक्लपक्षको चौथी तिथिका दिनबाट छठपर्व विधिवत् रूपमा आरम्भ हुन्छ।

साझा पोष्ट
शुक्रबार, कात्तिक ११ २०७९
  • images
    तिहारमा झण्डै ७५ करोडको फलफूल आयात, २४ लाखको फूलमाला कारोवार
    images

    काठमाडौं । यो वर्षको तिहार सकिएको छ । हिजो  भाइटीका लगाएसँगै  उज्यालो पर्व तिहार सकिएको हो । यसपालिको तिहारमा साढे २४ लाखभन्दा धेरै फूलमालाको कारोबार भएको फ्लोरिकल्चर एसोशिएसनले जनाएको छ । यस्तै, तिहारका लागि मात्रै भनेर झण्डै ७५ करोड रुपैयाँ बराबरको फलफूल आयात भएको छ ।

    images
    images

    तिहार सकिएसँगै छठपर्वको रौनक सुरु भएको छ । सन्तान प्राप्ति, रोग निदान र पारिवारिक कल्याणका लागि मनाइने छठपर्वलाई अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने पर्वको रुपमा लिइन्छ । 

    images
    images

    मधेस प्रदेशको राजधानी जनकपुरधामसहित तराई–मधेसमा छठको रौनक शुरु भएको छ । लक्ष्मीपूजाको चार दिनपछि अर्थात् कात्तिक शुक्लपक्षको चौथी तिथिका दिनबाट छठपर्व विधिवत् रूपमा आरम्भ हुन्छ।

    यसअघिका दुई वर्ष कोराना (कोभिड-१९) सङ्क्रमण सन्त्रासले धक खोलेर पर्व मनाउन नपाइएको सम्झँदै यसपालि भने महाव्याधि नभएपछि पर्व मनाउन सहज भएको छ । 

    काठमाडौं उपत्यकाका विभिन्न  पोखरी तलाउमा पनि छठपर्वको दिन छठी माताको पूजा अर्चना गरिन्छ । आगामी आइतवार छठको मुख्य दिन सरकारले सार्वजनिक बिदा दिएको छ ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार