सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

ढुंगागिट्टी निकासी गर्ने सरकारकाे तयारी

ढुंगागिट्टी निकासी गर्ने सरकारकाे तयारी

साझा पोष्ट
सोमबार, जेठ १५ २०८०
  • images
    ढुंगागिट्टी निकासी गर्ने सरकारकाे तयारी
    images

    काठमाडौं । सरकारले ढुंगागिट्टी निकासी गर्ने तयारी गरेको छ । आर्थिक वर्ष २०८०\०८१ को बजेट संसदबाट सार्वजनिक गर्दै अर्थमन्त्री प्रकाशशरण महतले नदीजन्य पदार्थ निकासीका लागि आधार तयार गर्ने बताएका छन् । 

    images
    images


    'वातावरणलाई असर नपर्ने गरी मापदण्ड बनाएर वातावरणीय अध्ययनबाट उपयुक्त स्थान देखिएको क्षेत्रबाट ढुंगा र गिट्टी निकासी गर्न आधार तयार गरिने छ' मन्त्री महतले भने ।

    images
    images

    अहिले देशका विभिन्न नदीबाट प्रारम्भिक वातावरणीय परीक्षण(आईईई) गरेर स्थानीय तहले ढुंगागिट्टी निकाल्दै आएका छन् । अध्ययन गरेर नदीजन्य पदार्थ निकालेको बताइएपनि मापदण्डभन्दा धेरै गहिरो र फरक ठाउँमा उत्खनन् हुने गरेको छ । 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार