सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

शिक्षामा झण्डै २ खर्ब र स्वास्थ्यमा झण्डै ८४ अर्ब रुपैयाँ विनियोजन 

शिक्षामा झण्डै २ खर्ब र स्वास्थ्यमा झण्डै ८४ अर्ब रुपैयाँ विनियोजन 

काठमाडौं । सरकारले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका लागि १ खर्ब ९७ अर्ब २९ करोड रूपैयाँ विनियोजन गरेको छ ।आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशसरण महतले उक्त बजेट विनियोजन गरेको बताएका हुन् । उक्त बजेट चालु आर्थिक वर्षको तुलनामा बढी हो ।

साझा पोष्ट
सोमबार, जेठ १५ २०८०
  • images
    शिक्षामा  झण्डै २ खर्ब र स्वास्थ्यमा झण्डै ८४ अर्ब रुपैयाँ विनियोजन 
    images

    काठमाडौं । सरकारले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका लागि १ खर्ब ९७ अर्ब २९ करोड रूपैयाँ विनियोजन गरेको छ ।आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशसरण महतले उक्त बजेट विनियोजन गरेको बताएका हुन् । उक्त बजेट चालु आर्थिक वर्षको तुलनामा बढी हो ।

    images
    images

    चालु आवमा शिक्षातर्फ सङ्घमा रु ७० अर्ब पाँच करोड बजेट विनियोजन गरिएको थियो । त्यस्तै प्रदेशमा रु पाँच अर्ब ३२ करोड र स्थानीय तहमा रु एक खर्ब २१ अर्ब एक करोड बजेट हस्तान्तरण गरिएको थियो । 
       बजेटमा सरकारले दोस्रो चरणको आर्थिक सुधार र अर्थतन्त्रको संरचनागत परिवर्तनको नारासहित आर्थिक वर्ष २०८०\८१ को बजेट तयार पारेको उल्लेख छ ।
     सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ८३ अर्ब भन्दा भन्दा बढी बजेट विनियोजन गरेको छ । अर्थमन्त्री महतले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ८३ अर्ब ९९  करोड बजेट विनियोजन गरिएको बताए । 
     

    images
    images

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार