सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

प्रचण्ड-मोदीले उदघाटन गर्ने कार्गो रेल विराटनगर आउन तयार

प्रचण्ड-मोदीले उदघाटन गर्ने कार्गो रेल विराटनगर आउन तयार

विराटनगर । आज नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त उदघाटन गर्ने कार्गो रेल साजसजावटसहित तयारी अवस्थामा राखिएको छ ।दुवै देशका प्रधानमन्त्रीले उदघाटन गरेपछि उक्त कार्गो रेल भारतको बथनाहाबाट विराटनगर आउनेछ ।  रेल विराटनगर भन्सारको कस्टम यार्डसम्म आउनेछ। रेलको लिक परीक्षण सफल भएको चार वर्षपछि  विराटनगरमा रेल आउन लागेको हो।

साझा पोष्ट
बिहीबार , जेठ १८ २०८०
  • images
    प्रचण्ड-मोदीले उदघाटन गर्ने कार्गो रेल विराटनगर आउन तयार
    images

    विराटनगर । आज नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त उदघाटन गर्ने कार्गो रेल साजसजावटसहित तयारी अवस्थामा राखिएको छ ।

    images
    images

    दुवै देशका प्रधानमन्त्रीले उदघाटन गरेपछि उक्त कार्गो रेल भारतको बथनाहाबाट विराटनगर आउनेछ । 
    रेल विराटनगर भन्सारको कस्टम यार्डसम्म आउनेछ। रेलको लिक परीक्षण सफल भएको चार वर्षपछि  विराटनगरमा रेल आउन लागेको हो।

    images
    images

    बथनाहा रेल–वे स्टेशनबाट विराटनगरको बुधनगरस्थित नेपाल कष्टम यार्डसम्मको सात किलोमिटर दुरीमा पहिलो पटक २०७६ कार्तिकमा रेल–वे लिक परीक्षण गरिएको थियो । आजदेखि कस्टम यार्डसम्म आउने कार्गो रेल नियमित हुने अपेक्षा उद्योगीले गरेका छन्। कार्गो रेल आउने भएपछि  त्यहाँका उद्योगी व्यवसायी उत्साहित भएका छन्।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार