सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

अर्थमन्त्रीको जवाफमा एमालेले चित्त बुझायो

अर्थमन्त्रीको जवाफमा एमालेले चित्त बुझायो

काठमाडौं । बजेटमा करका दर हेरफेरमा अनधिकृत व्यक्तिको प्रवेश गरेको भन्दै उठाइएको उठेका प्रश्नमा अर्थमन्त्रीले दिएको जवाफप्रति नेकपा एमालेले चित्त बुझाएको छ । संसदमा अर्थमन्त्री डा. प्रकाशशरण महतले करको दर हेरफेरमा अनाधिकृत व्यक्तिको संलग्नता नभएको स्पष्टीकरण दिएपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले  अर्थमन्त्रीलाई शंकाको सुविधा दिएका हुन् । 

साझा पोष्ट
मंगलबार, जेठ २३ २०८०
  • images
    अर्थमन्त्रीको जवाफमा एमालेले चित्त बुझायो
    images

    काठमाडौं । बजेटमा करका दर हेरफेरमा अनधिकृत व्यक्तिको प्रवेश गरेको भन्दै उठाइएको उठेका प्रश्नमा अर्थमन्त्रीले दिएको जवाफप्रति नेकपा एमालेले चित्त बुझाएको छ । 

    images
    images

    संसदमा अर्थमन्त्री डा. प्रकाशशरण महतले करको दर हेरफेरमा अनाधिकृत व्यक्तिको संलग्नता नभएको स्पष्टीकरण दिएपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले  अर्थमन्त्रीलाई शंकाको सुविधा दिएका हुन् । 

    images
    images

    डा. महतको जवाफमा एमालेले चित्त बुझाएको छ । बजेटमाथि संसदमा भएको छलफलमा भाग लिँदै एमाले अध्यक्ष केपी शर्मा ओलीले अर्थमन्त्रीलाई शंकाको सुविधा दिने बताए । ‘ अर्थमन्त्रीज्यूको कसम खाने बानी रहनेछ, राम्रो लाग्यो’, उनले भने, ‘उहाँले जसरी सफाइ दिन खोज्नुभएको छ, त्यसमा बेनिफिट अफ डाउट दिऊँ ।’

    करको दर हेरफेरमा अनधिकृत व्यक्तिको प्रवेशबारे समाचार आएपछि एमालेले सांसदमा प्रश्न उठाएको थियो । त्यसपछि मंगलबार नै स्पष्टीकरण दिएका अर्थमन्त्री डा। प्रकाशशरण महतले करको दरबारे आधिकारिक व्यक्तिहरुले नै निर्णय गरेको र पूर्व नासू रामकृष्ण श्रेष्ठलाई तथ्यांक इन्ट्रीमा मात्र प्रयोग गरेको बताए ।यसमा ओलीले चित्त बुझाएका हुन् । ‘उहाँले भनेको कुरा नै साँचो होस् ।' ओलीले भने ,अखबरमा आएका साँचा नहुन् ।’

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार