सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

पाँचौ दिन पनि डाक्टरहरु आन्दोलनमा (तस्बिरहरु) 

पाँचौ दिन पनि डाक्टरहरु आन्दोलनमा (तस्बिरहरु) 

साझा पोष्ट
शनिबार, असोज १३ २०८०
  • images
    पाँचौ दिन पनि  डाक्टरहरु आन्दोलनमा  (तस्बिरहरु) 
    images

    काठमाडौं । कार्यस्थलमा सुरक्षाको माग गर्दै डाक्टरहरुले आज पनि आन्दोलन जारी राखेका छन् । पोखराको मणिपाल अस्पताल सहित देशका विभिन्न ठाउँमा चिकित्सक र स्वास्थ्यकर्मीमाथि हातपात भएको विरोधमा उनीहरुले आन्दोलन गरिरहेका छन् ।  

    images
    images

    गत सोमवार पोखराको मणिपाल अस्पतालमा चिकित्सकमाथि हातपात भएपछि मंगवलवारदेखि काठमाडौंमा आन्दोलन चलिरहेको छ । काठमाडौंको माईती घरमा आज पाँचौ दिन पनि आन्दोलन जारी छ । उनीहरुले सुरक्षाको प्रत्याभूति र दोषीमाथि कारवाहीको माग गरेका छन् । 

    images
    images
    dr_mov_5.jpeg
    dr_mov_4.jpeg

     

    dr_move6.jpeg
    dr_move_2.jpeg
    WhatsApp Image 2023-09-30 at 12.36.05 (2).jpeg

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार