सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

दुई महिनामा दुई खर्ब २८ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रियो

दुई महिनामा दुई खर्ब २८ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रियो

साझा पोष्ट
मंगलबार, असोज ३० २०८०
  • images
    दुई महिनामा  दुई खर्ब २८ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रियो
    images

    काठमाडौं । रेमिट्यान्स (विप्रेषण) आप्रवाह २२.१ प्रतिशतले वृद्धि भएको छ।

    images
    images

    गत वर्षको तुलनामा चालू आर्थिक वर्ष धेरै रेमिट्यान्स भित्रिएको नेपाल राष्ट्र बैंकले जनाएको छ। राष्ट्र बैंकका अनुसार साउन र भदौ महिनामा २ खर्ब २८ अर्ब ३७ करोड भित्रिएको हो। 

    images
    images

    अमेरिकी डलरमा विप्रेषण आप्रवाह १७.७ प्रतिशतले वृद्धि भई १ अर्ब ७३ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १९ दशमलव आठ ८ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १७ दशमलव सात प्रतिशतले वृद्धि भई १ अर्ब ७३ करोड अमेरिकी डलर पुगेको छ ।

    दुई महिनामा  वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत)नयाँ० लिने नेपालीको संख्या २८.३ प्रतिशतले कमी आई ७४,४५५ कायम भएको छ।

    त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या दुई महिना अवधिमा १८.३ प्रतिशतले कमी आई ३२००४ कायम भएको छ ।अघिल्लो वर्ष सोही अवधिमा यस्तो संख्या ७० दशमलव छ प्रतिशतले बढेको थियो ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार