सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

 ग्लोबल आइएमई बैंकको ३ सय ५१औँ शाखा बैतडीको पाटनमा 

 ग्लोबल आइएमई बैंकको ३ सय ५१औँ शाखा बैतडीको पाटनमा 

साझा पोष्ट
सोमबार, मंसिर ११ २०८०
  • images
     ग्लोबल आइएमई बैंकको ३ सय ५१औँ शाखा बैतडीको पाटनमा 
    images

    काठमाडौं। ग्लोबल आइएमई बैंक लिमिटेडले बैतडीको पाटन नगरपालिका वडा नं. ६ स्थित पाटनबजारमा नयाँ शाखा खोलेको छ ।  पाटन नगरपालिकाका नगर प्रमुख गौरी सिंह रावलले एक समारोहबिच आईतवार बैंकको पाटन शाखाको उदघाट्न गरे । योसँगै बैंकको शाखा कार्यालयहरुको संख्या ३५१ पुगेको छ ।

    images
    images

    ग्लोबल आइएमई बैंक मुलुकका ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो ।  बैंकले ३५१ शाखा, ३६९ एटीएम, २७४ शाखा रहित बैंकिङ्ग सेवा, ६६ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १,१०० भन्दा बढी सेवा केन्द्रबाट ४५ लाख भन्दा बढी ग्राहकलाइ  उत्कृष्ट सेवा दिईरहेको छ । 

    images
    images

    त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आएकाे छ ।

     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार