सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

नेपालले दुबै ओपनर गुमायो

नेपालले दुबै ओपनर गुमायो

साझा पोष्ट
शनिबार, फागुन १९ २०८०
  • images
    नेपालले दुबै ओपनर गुमायो
    images

    काठमाडौं । त्रिकोणात्मक टी-२० आई सिरिज अन्तर्गत नेदरल्याण्डसविरुद्धको खेलमा नेपालले दुबै ओपनर गुमाएको छ । नेपालले तेस्रो ओभरमा ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखलाई गुमाएको हो । कुशल भुर्तेल ८ बलमा एक चौका र एक छक्कासहित १२ रन बनाएर आउट भए । आशिफ ८ रनमा आउट भए ।

    images
    images

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार