सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

केपी ओली कपको उपाधि मच्छिन्द्रलाई

केपी ओली कपको उपाधि मच्छिन्द्रलाई

साझा पोष्ट
आइतबार, फागुन २० २०८०
  • images
    केपी ओली कपको उपाधि मच्छिन्द्रलाई
    images

    काठमाडौं । मछिन्द्र एएफसीले दोस्रोपटक केपी ओली कपको उपाधि जितेको छ। शनिबार साँझ त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको फाइनल खेलमा न्यू रोड टिम (एनआरटी) लाई पेनाल्टी सुटआउटमा  ५–४  हराउँदै मछिन्द्रले जित हात पारेको हो। 

    images
    images

    पहिलो संस्करणमा पनि मछिन्द्रले पेनाल्टिबाटै जित निकालेको थियो। प्रतियोगिताको विजेताले ११ लाख रुपैयाँ र दोस्रो हुने टोलीले ५ लाख रुपैयाँ प्राप्त गरे।

    images
    images

    प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीले १ लाख, उत्कृष्ट गोलरक्षक, गोलकर्ता र उदीयमान खेलाडीले समान ५० हजार रुपैयाँ पाए। नेकपा एमाले निकट संगठन युवा संघद्वारा आयोजित खेलको फाइनलमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पनि पुगेका थिए। विभिन्न नेता, कलाकारहरूको उपस्थित रहेको खेल हेर्न रंगशालामा उल्लेख्य दर्शक पुगेका थिए।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार