सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

आयरल्याण्डको ए क्रिकेट टिम नेपाल आउने, ८ वटा खेल खेल्ने

आयरल्याण्डको ए क्रिकेट टिम नेपाल आउने, ८ वटा खेल खेल्ने

साझा पोष्ट
आइतबार, फागुन २० २०८०
  • images
    आयरल्याण्डको ए क्रिकेट टिम नेपाल आउने, ८ वटा खेल खेल्ने
    images

    काठमाडौं ।  आयरल्याण्डको ए क्रिकेट टिम नेपाल भ्रमणमा आउने भएको छ ।

    images
    images

    नेपाल क्रिकेट संघ क्यानले आइतबार आयरल्याण्ड ए टिमको भ्रमणबारे जानकारी दिँदै नेपालसँग खेल्ने ८ वटा खेलको तालिका सार्वजनिक गरेको छ ।
    जस अनुसार आयरल्याण्ड एले नेपालसँग मार्च २४ र मार्च २५ मा टी–२० खेल खेल्ने छ ।मार्च २८, २९ र ३० मा नेपाल ए र आयरल्याण्ड ए बीच टी–२० खेल हुनेछ ।यस्तै अप्रिल ३, ५ र ७ नेपाल ए र आयरल्याण्ड एबीच एक दिवसीय खेल हुनेछ ।

    images
    images

    प्रतिक्रिया हरु
    थप समाचार