सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

बालुवाटारमा नयाँ सत्ता गठबन्धनको बैठक शुरु

बालुवाटारमा नयाँ सत्ता गठबन्धनको बैठक शुरु

साझा पोष्ट
सोमबार, फागुन २१ २०८०
  • images
    बालुवाटारमा नयाँ सत्ता गठबन्धनको बैठक शुरु
    images

    प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा एमालेसहितको नयाँ सत्ता गठबन्धनको बैठक सुरु भएको छ।  बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड), नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपमहासचिव वर्षमान पुन, एमाले उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेलसहितका नेता सहभागी छन्।  गएराती सहमती भएपछी अहिले बैठक शुरु भएको हो ।

    images
    images

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार