सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

नेदरल्याण्ड्सविरुद्ध टस जितेर ब्याटिङ गर्दै नेपाल

नेदरल्याण्ड्सविरुद्ध टस जितेर ब्याटिङ गर्दै नेपाल

साझा पोष्ट
मंगलबार, फागुन २२ २०८०
  • images
    नेदरल्याण्ड्सविरुद्ध टस जितेर ब्याटिङ गर्दै नेपाल
    images

    काठमाडौं । नेपालले त्रिकोणात्मक टी-२० आई सिरिजको फाइनलमा नेदरल्यान्ड्ससँग टस जितेर पहिला ब्याटिङ गर्ने भएको छ । त्रिवि क्रिकेट मैदानमा भएको टसमा नेपालका कप्तान रोहितकुमार पौडेलले टस जितेर पहिला ब्याटिङ रोजेका हुन् । नेपालले आफ्नो प्लेइङ ११ मा कुनै परिवर्तन गरेको छैन । नेपाल घरेलु मैदानमा लगातार तेस्रो पटक त्रिकोणात्मक टी-२० आई सिरिजको उपाधि जित्न चाहन्छ ।

    images
    images

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार