सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

रोहित २५ र भुर्तेल २० रन बनाएर आउट

रोहित २५ र भुर्तेल २० रन बनाएर आउट

साझा पोष्ट
मंगलबार, फागुन २२ २०८०
  • images
    रोहित २५ र भुर्तेल २० रन बनाएर आउट
    images

    काठमाडौं ।नेपालले नेदरल्यान्ड्सविरुद्ध दोस्रो विकेट गुमाएको छ।  नामिबिया र नेदरल्यान्ड्स सम्मिलित टी२०आई शृंखलाको फाइनलमा टस जितेर ब्याटिङ रोजेको नेपालले दोस्रो विकेटका रुपमा रोहित पौडेललाई गुमायो । रोहित २५ रन बनाएर आउट भए । उनले १९ बलको सामना गर्दा ३ चौका र १ छक्का हाने । यश अघि १० बल खेल्दै एक चौका र दुई छक्का प्रहार गरी कुशल भुर्तेलले २० रन बनाएर आउट भए । अहिले क्रिजमा आसिफ शेख र गुल्शन झा खेलिरहेका छन्। नेपालले १२ औं ओभरमा १०० रन पूरा गरेको छ । 

    images
    images

    प्रतिक्रिया हरु
    थप समाचार