सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

आशिफ शेख अर्धशतकबाट चुके, ४७ रनमा आउट

आशिफ शेख अर्धशतकबाट चुके, ४७ रनमा आउट

साझा पोष्ट
मंगलबार, फागुन २२ २०८०
  • images
    आशिफ शेख अर्धशतकबाट चुके, ४७ रनमा आउट
    images

    काठमाडौं ।ओपनर आसिफ शेख नेदरल्यान्ड्सविरुद्ध त्रिकोणात्मक टि२० सिरिजको फाइनलमा अर्धशतकबाट चुकेका छन् । आसिफ ४७ रनमा आउट भए । उनी माइकल लेभिटको एलबीडब्लु धरापमा परे । उनले ३७ बलमा १ चौका र ३ छक्का प्रहार गरे । उनीपछी दीपेन्द्र सिंह ऐरी १ रनमा आउट भए । नेपालले ४ विकेट गुमाएर १५ ओभरमा १३३ रन बनाएको छ । कुशल भुर्तेल १० बलमा १ चौका र २ छक्कासहित २० रन जोडेर आउट भए । रोहित पौडेलले १९ बलमा २५ रन जोडे । दोस्रो विकेटका लागि रोहित र आसिफले ५९ रनको साझेदारी गरे । अहिले गुल्शन झा ३१ र कुशल मल्लले ५ रनमा आउट भए ।

    images
    images

    प्रतिक्रिया हरु
    थप समाचार