सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

नेपालले नेदरल्याण्ड्सलाई दियो १८५ रनको लक्ष्य

नेपालले नेदरल्याण्ड्सलाई दियो १८५ रनको लक्ष्य

साझा पोष्ट
मंगलबार, फागुन २२ २०८०
  • images
    नेपालले नेदरल्याण्ड्सलाई दियो १८५ रनको लक्ष्य
    images

    काठमाडौं । त्रिकोणात्मक टी–२० आई शृंखलाको उपाधि जित्न नेपालले नेदरल्याण्ड्सलाई १८५ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर ब्याटिङ गरेको नेपालले २० ओभरमा ८ विकेट गुमाउँदै १८४ रन बनायो । पुछारका ब्याटर एकपछी अर्को गर्दै आउट भए नेपालले ठूलो स्कोर बनाउने मौका गुमायो । ३.३ ओभरमा ओपनर कुशल भुर्तेल १० बलमा २० रन बनाएर पहिलो विकेटका रुपमा आउट भएका थिए । त्यसपछि कप्तान रोहित पौडेल १९ बलमा २५ रन बनाउँदै आउट भएका हुन् । रोहितले ओपनर आसिफ शेखसँग तेस्रो विकेटका लागि ५९ रनकको साझेदारी गरे । त्यसपछि गुल्सन झा र आसिफले नेपालको इनिङ सम्हाले। आसिफ अर्धशतक पूरा गर्नबाट ३ रनले चुके । उनले ३७ बलमा १ चौका र ३ छक्का हाने ।गुल्शन झाले २५ बलमा ३४ रन बनाए । कुशल मल्लले ११ बलमा ३ छक्काको मद्दतमा २६ रन बनाए ।

    images
    images

    प्रतिक्रिया हरु
    थप समाचार