सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

कबड्डी सुपर लिगको उपाधि आर्मी र पुलिसलाई 

कबड्डी सुपर लिगको उपाधि आर्मी र पुलिसलाई 

साझा पोष्ट
शुक्रबार, फागुन २५ २०८०
  • images
    कबड्डी सुपर लिगको उपाधि आर्मी र पुलिसलाई 
    images

    काठमाडौं । नेपाल पुलिस क्लव र त्रिभुवन आर्मी क्लवले कबड्डी सुपर लिग प्रतियोगिताको उपाधि जितेका छन् ।

    images
    images

    नेपाल कबड्डी संघको आयोजनामा शुक्रवार सम्पन्न प्रतियोगितामा पुलिसले महिलातर्फ र आर्मीले पुरुषतर्फ कबड्डी लिगको उपाधि जितेका हुन् ।

    images
    images

    त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् ९राखेप० को कभर्डहलमा सम्पन्न फाइनलमा पुलिसले विभागीय प्रतिद्वन्द्वी सशस्त्र प्रहरी बलको एपीएफ क्लवलाई ४०–१३ को फराकिलो अन्तरले हरायो ।

    पुरुषतर्फ एपीएफ  विभागीय प्रतिद्वन्द्वी आर्मीसँग ३४–२४ स्कोरले पराजित भयो ।
    विजेता पुलिस र आर्मीले २५ हजार रुपैयाँ नगद पुरस्कारसहित ट्रफी प्राप्त गर्‍यो । एपीएफको महिला र पुरुष दुवै टोलीले १५ हजार रुपैयाँ नगद पुरस्कार पाए ।

     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार