सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

नेपालले आज हङकङसँग टी-२० खेल्दै

नेपालले आज हङकङसँग टी-२० खेल्दै

साझा पोष्ट
शनिबार, फागुन २६ २०८०
  • images
    नेपालले आज हङकङसँग टी-२० खेल्दै
    images

    काठमाडौं । नेपालले आज एकमात्रै टी–२० आई खेलमा घरेलु टोली हङकङसँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान ११  १५ मा मोंग कोकमा सुरु हुनेछ ।

    images
    images

    नेपाल, पपुवा न्युगिनी र हङकङबीच त्रिकोणात्मक टी–२० आई सिरिज हुनुअघि यो खेल खेल्न लागेको हो । नेपाल युवा टोलीको साथ हङकङ गएको छ ।

    images
    images

    दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, सोमपाल कामी, आसिफ शेख टिममा छैनन् । कप्तान रोहित पौडेल, कुशल भुर्तेल र करण केसी नेपालका प्रमुख हतियार हुन् । हङकङ भ्रमण युवाका लागि राम्रो अवसर हुनेछ । विवेक यादव, सन्दीप जोरा र राशिद खानलाई राम्रो अवसर हुनेछ ।
    नेपाली टोली:

    रोहित पौडेल, कुशल भुर्तेल, विनोद भण्डारी (विकेट किपर), गुलशन झा, सन्दीप जोरा, आरिफ शेख, विवेक यादव, राशिद खान, करण केसी, सागर ढकाल, प्रतिश जिसी, लोकेश बम, आकाश चन्द, अविनाश बोहोरा ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार