सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

त्रिकोणात्मक टी–२० आई सिरिजको उपाधिका लागि नेपाल पपुवा न्युगिनीसँग भीड्दै

त्रिकोणात्मक टी–२० आई सिरिजको उपाधिका लागि नेपाल पपुवा न्युगिनीसँग भीड्दै

साझा पोष्ट
बुधबार, फागुन ३० २०८०
  • images
    त्रिकोणात्मक टी–२० आई सिरिजको उपाधिका लागि नेपाल पपुवा न्युगिनीसँग भीड्दै
    images

    काठमाडौं । हङकङमा जारी त्रिकोणात्मक टी–२० सिरिजको उपाधिका लागि आज नेपाल र पपुवा न्यूगिनी (पीएनजी) भीड्दैछन। खेल नेपाली समय अनुसार बिहान पौने १२ बजे सुरु हुनेछ ।

    images
    images

    सिरिजको पहिलो खेलमा मंगलबार नेपालले पीएनजीलाई ८५ रनको फराकिलो अन्तरले पराजित गरेको थियो ।त्यस्तै मंगलबार नै सम्पन्न खेलमा पीएनजीले  हङकङलाई १० विकेटले हराउँदै फाइनलमा नेपालसँगको भेट पक्का गरेको हो ।

    images
    images

    नेपाल र पपुवा न्युगिनीबीच ५ टी-२० आई खेल भएका छन् । जसमा नेपाल ४ खेलमा विजयी भएको छ ।आजै तेस्रो स्थानका लागि हङकङले आजै हङकङ ए सँग खेल्दै छ ।

    प्रतिक्रिया हरु
    थप समाचार