सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

सुन तस्करीमा माओवादी उपाध्यक्ष महरालाई मुद्दा चलाउन सिफारिस

सुन तस्करीमा माओवादी उपाध्यक्ष महरालाई मुद्दा चलाउन सिफारिस

साझा पोष्ट
शुक्रबार, चैत २ २०८०
  • images
    सुन तस्करीमा माओवादी उपाध्यक्ष महरालाई  मुद्दा चलाउन सिफारिस
    images

    काठमाडौं । सुन तस्करी सम्बन्धी छानबिन गर्न गठित उच्चस्तरीय आयोगले पूर्वसभामुख एवं माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई मुद्दा चलाउन सिफारिस गरेको छ । पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको आयोगले महरालाई मुद्दा चलाउन सिफारिस गरेको स्रोतले जनाएको छ । महरालाई आयोगले बयान समेत लिएको थियो । उनका छोरा राहुल महरा भेपमार्फत भएको सुन तस्करी प्रकरणमा पुर्पक्षका लागि थुनामा छन् । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले बिहीबार प्रतिवेदन बुझ्दै यसमा समावेश विषयहरु कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका छन् । उनलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि दोषी कसैलाई नछोडन निर्देशन दिएका छन

    images
    images

    प्रतिक्रिया हरु
    थप समाचार