शनिबार, जेठ ५ गते २०८१
Logo
शनिबार, जेठ ५ गते २०८१
images

 महरालाई ७ दिन हिरासतमा राख्ने अनुमति दिन सरकारी वकिलको माग

 महरालाई ७ दिन हिरासतमा राख्ने अनुमति दिन सरकारी वकिलको माग

साझा पोष्ट
सोमबार, चैत ५ २०८०
  • images
     महरालाई ७ दिन हिरासतमा राख्ने अनुमति दिन सरकारी वकिलको माग
    images

    काठमाडौं । सुन तस्करी प्रकरणमा पक्राउ परेका पूर्वसभामुख एवं माओवादी नेता कृष्णबहादुर महरालाई जिल्ला अदालत  काठमाडौं पुर्‍याइएको छ ।

    images
    images
    images

    अदालतको ३२ नं  इजलासमा उनलाई प्रस्तुत गरिँदै छ। न्यायाधीश दुर्गाप्रसाद खनालको इजलासमा हिरासतमा राख्ने अनुमतिका लागि सरकारी वकिलले प्रस्तुत गर्न लागेका हुन्।

    images
    images

    सुन प्रकरणमा अनुसन्धानका लागि उनलाई ७ दिन हिरासतमा राख्न अनुमति माग्ने सरकारी वकिलको तयारी छ । पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको सुन समितिले मुद्दा चलाउन सिफारिस गरेपछि महरा कपिलवस्तुबाट पक्राउ परेका थिए ।

    लगत्तै उनलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ल्याइएको थियो । महराको भेपमार्फत सुन तस्करीमा संलग्न चिनियाँ नागरिक दावाजिन वाङसँग निकट सम्बन्ध देखिएको थियो ।

     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार