शुक्रबार, जेठ ४ गते २०८१
Logo
शुक्रबार, जेठ ४ गते २०८१
images

महरालाई ४ दिन हिरासतमा राख्न अनुमति 

महरालाई ४ दिन हिरासतमा राख्न अनुमति 

साझा पोष्ट
सोमबार, चैत ५ २०८०
  • images
    महरालाई ४ दिन हिरासतमा राख्न अनुमति 
    images

    काठमाडौं । काठमाडौं जिल्ला अदालतले कृष्णबहादुर महरालाई हिरासतमा राखेर अनुसन्धान गर्न ४ दिन म्याद दिएको छ ।

    images
    images
    images

    महरालाई पक्राउ पपछि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)  ले सोमबार अदालत उपस्थित गराएको थियो । सुन तस्करीमा संलग्नता रहेको भन्दै मुद्दा चलाउन सुन तस्करी जाँचबुझ आयोगले सिफारिस गरेपछि उनी बिहानमात्र पक्राउ परेका थिए

    images
    images

     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार