शनिबार, जेठ ५ गते २०८१
Logo
शनिबार, जेठ ५ गते २०८१
images

पोखराको काहुँडाँडामा भीषण  आगलागी 

पोखराको काहुँडाँडामा भीषण  आगलागी 

साझा पोष्ट
सोमबार, चैत ५ २०८०
  • images
    पोखराको काहुँडाँडामा भीषण  आगलागी 
    images

    काठमाडौं। पोखरा महानगरपालिका–११, काहुँ डाँडामा भिषण आगलागी भएको छ ।

    images
    images
    images

    काहुँ डाँडाको दलित वस्ती नजिकै सोमबार राति ९ बजेदेखि आगलागी भएको हो ।दमकलसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय आगो नियन्त्रण गर्न आगलागी स्थलमा पुगेका छन्  ।

    images
    images

    आगो कसरी लाग्यो भन्ने विषयमा केही नखुलेको कास्की प्रहरीले जनाएको छ । आगो धेरै तिर फैलिएको छ । 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार