शुक्रबार, जेठ ४ गते २०८१
Logo
शुक्रबार, जेठ ४ गते २०८१
images

सहसचिव र उपसचिव गरी २२ जनाको सरुवा, ११ जिल्लाका सिडिओ फेरिए

सहसचिव र उपसचिव गरी २२ जनाको सरुवा, ११ जिल्लाका सिडिओ फेरिए

साझा पोष्ट
मंगलबार, चैत ६ २०८०
  • images
    सहसचिव र उपसचिव गरी २२ जनाको सरुवा, ११ जिल्लाका सिडिओ फेरिए
    images

    काठमाडौं । गृह मन्त्रालयले  सहसचिव र उपसचिव गरी २२ जनाको सरुवा गरेको छ। 

    images
    images
    images

    मन्त्रालयले ११ वटा जिल्लाहरुमा प्रमुख जिल्ला अधिकारी (सीडीओ) हरुको सरुवा गरेको छ । संखुवासभामा ध्रुबहादुर खड्का, अर्घाखँचीमा सूर्यबहादुर क्षेत्री, लमजुङमा बुद्धबहादुर गुरुङ, ओखलढुंगामा नारायण ढकाल, रोल्पामा खिमबहादुर रायमाझी र जाजरकोटमा ऋषिराज आचार्यलाई प्रमुख जिल्ला अधिकारीका रुपमा सरुवा गरिएको छ ।

    images
    images

    रामराज कडरियालाई धनुषा, शिवकुमार कार्कीलाई खोटाङ, यज्ञराज जोशीलाई दार्चुला, मिना अर्याललाई तेह्रथुम र रवीन्द्र आचार्यलाई ताप्लेजुङको प्रमुख जिल्ला अधिकारी बनाइएको छ ।

    यसैगरी विभिन्न विभाग र कार्यालयमाहरु पनि नयाँ जिम्मेवारी तोकेर सरुवाहरु गरिएका छन् ।  कमलराज ढकाल  सहसचिवका रूपमा गृह मन्त्रालयमा सरूवा भएका छन् ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार