सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

दुई टी - २० शृंखलाका लागि नेपाली टोली घोषणा

दुई टी - २० शृंखलाका लागि नेपाली टोली घोषणा

साझा पोष्ट
बुधबार, चैत ७ २०८०
  • images
    दुई टी - २० शृंखलाका लागि नेपाली टोली घोषणा
    images

    काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले आगामी दुई टी–२० सिरिजका लागी नेपाली टोलीको घोषणा गरेको छ । क्यानले  आयरल्यान्ड र भारतमा हुने टी–२० सिरिजका लागि बुधबार रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो ।

    images
    images

    नेपालले आयरल्यान्डसँग कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मार्च चैत ११ र १२ गते टी–२०  खेल्नेछ । त्यसपछि नेपाल, बरोडा र गुजरात क्रिकेट संघको टोलीबीच १७ गतेदेखिएसएमएस फ्रेन्डसिप कप कप हुनेछ । अनिल साह र आकाश चन्दले टिममा स्थान बनाएका छन् । 

    images
    images

    नेपाली टोली : 
    रोहित पौडेल (कप्तान), असिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, विवेक यादव, सन्दीप जोरा, अनिल शाह, गुल्सन झा, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिश जिसी, अभिनास बोहरा, आकाश चन्द ।

     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार