शुक्रबार, जेठ ४ गते २०८१
Logo
शुक्रबार, जेठ ४ गते २०८१
images

अनेरास्ववियुकी नेतृ रक्षा बम पक्राउ

अनेरास्ववियुकी नेतृ रक्षा बम पक्राउ

साझा पोष्ट
बुधबार, चैत १४ २०८०
  • images
    अनेरास्ववियुकी नेतृ रक्षा बम पक्राउ
    images

    काठमाडौं । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुकी स्थायी कमिटी सदस्य रक्षा बमलाई प्रहरीले पक्राउ गरेको छ । बमलाई आपराधिक लाभको कसुरमा पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले बताए । प्रहरी वृत्त महाराजगञ्जकाे टोलीले बुधबार बालाजु क्षेत्रबाट पक्राउ गरेको हो । आपराधिक लाभको कसुरमा उजुरी परेपछि पक्राउ गरि महाराजगञ्ज प्रहरी वृत्तमा राखेर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । उनीमाथी मोबाइल नियन्त्रणमा लिएर धम्क्याएको तथा आपराधिक लाभको कसूर गरेकाे भन्दै उजुरी परेको थियो ।

    images
    images
    images

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार