सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

गुजरातविरुद्ध गुल्शन झाको उत्कृष्ट बलिङ, लिए ४ विकेट

गुजरातविरुद्ध गुल्शन झाको उत्कृष्ट बलिङ, लिए ४ विकेट

साझा पोष्ट
आइतबार, चैत १८ २०८०
  • images
    गुजरातविरुद्ध गुल्शन झाको उत्कृष्ट बलिङ, लिए ४ विकेट
    images

    काठमाडौं । त्रिकोणात्मक टी–२० सिरिजमा गुजरातविरुद्ध गुल्शन झाले घातक बलिङ गरेका छन् । उनी एक्लैले चार विकेट लिएका छन् । आफ्नो चार ओभरमा २२ रन खर्चिएर चार विकेट लिए ।

    images
    images

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार