सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

आयरल्यान्ड 'ए' विरुद्ध टस हारेर ब्याटिङ गर्दै नेपाल 'ए'

आयरल्यान्ड 'ए' विरुद्ध टस हारेर ब्याटिङ गर्दै नेपाल 'ए'

साझा पोष्ट
सोमबार, चैत १९ २०८०
  • images
    आयरल्यान्ड 'ए' विरुद्ध टस हारेर ब्याटिङ गर्दै  नेपाल 'ए'
    images

     काठमाडौं । नेपाल ए ले तेस्रो तथा अन्तिम टी–२० अभ्यास खेलमा आयरल्यान्ड ए सँग टस हारेर ब्याटिङ गरिरहेको छ । 

    images
    images

    त्रिवि क्रिकेट मैदानमा आयरल्यान्ड ए का कप्तान निल रकले स जितेर पहिला फिल्डिङ रोजेका हुन् । 

    images
    images


    नेपालले आज युवा हिटर नारायण जोशीलाई मौका दिएको छ । सुदूरपश्चिमबाट घरेलु क्रिकेट खेल्ने नारायण आक्रामक ब्याटिङ सँगै तीव्र गतिमा बलिङ गर्दछन् । नेपालले आज किरण ठगुन्नाको ठाउँमा नारायणलाई मौका दिएको हो ।

    नेपाल ए पहिलो खेलमा २१ रन र दोस्रो खेलमा ४० रनले पराजित भएको थियो । दुवै खेलमा नेपालको मध्यक्रम र तल्लोक्रम ब्याटिङ नचल्दा पराजित भएको थियो । त्यसैले नेपाल सान्त्वना जितको खोजीमा छ । 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार