सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

बागमतीमा आलोपालो गर्दा एकीकृत समाजवादीले पनि मुख्यमन्त्री पाउने

बागमतीमा आलोपालो गर्दा एकीकृत समाजवादीले पनि मुख्यमन्त्री पाउने

साझा पोष्ट
सोमबार, चैत १९ २०८०
  • images
    बागमतीमा आलोपालो गर्दा एकीकृत समाजवादीले पनि मुख्यमन्त्री पाउने
    images

    काठमाडौं । सत्तारुढ दलहरुबीच बागमती प्रदेशको मुख्यमन्त्रीमा आलोपालो गर्दा नेकपा एकीकृत समाजवादीे पनि मुख्यमन्त्री पाउने सहमति भएको छ ।  यससँगै मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले विश्वासको मत पाउने भएका छन् ।

    images
    images

    एकीकृत समाजवादी संसदीय दलको आइतबार बसेको बैठकले सरकारको नेतृत्वमा आलोपालो नभए विश्वासको मत नदिने अडान लिएपछि मुख्यमन्त्री जम्मकट्टेल दबावमा परेका थिए । किनकी सोमबार १ बजे प्रदेशसभामा उनले विश्वासको मत लिने कार्यसूचि थियो ।

    images
    images

    प्रदेश सरकार अठ्यारोमा परेपछि सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनका शीर्ष नेताहरुबीच छलफल भएपछि आलोपालोमा एकीकृत समाजवादीले पनि मुख्यमन्त्री लिने सहमति भएको एक नेताले जानकारी दिए । ‘

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार