सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

आरिफले बनाए आयरल्याण्ड 'ए' विरुद्ध अर्धशतक

आरिफले बनाए आयरल्याण्ड 'ए' विरुद्ध अर्धशतक

साझा पोष्ट
सोमबार, चैत १९ २०८०
  • images
    आरिफले बनाए आयरल्याण्ड 'ए' विरुद्ध अर्धशतक
    images

    काठमाडौं । आयरल्याण्ड ए विरुद्धको टी–२० अभ्यास खेलमा नेपाल ए का ब्याटर आरिफ सेखले अर्धशतक पूरा गरेका छन् ।

    images
    images

    सोमबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालका लागि आरिफले २९ बलमा ३ चौका र ३ छक्का हान्दै अर्धशतक पूरा गरेका हुन् । उनी ७० र बनाएर खेलिरहेका छन् । 

    images
    images

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार