सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

नेपाल 'ए' र आयरल्यान्ड 'ए' बीचको पहिलो एकदिवसीय खेल आज

नेपाल 'ए' र आयरल्यान्ड 'ए' बीचको पहिलो एकदिवसीय खेल आज

साझा पोष्ट
बुधबार, चैत २१ २०८०
  • images
    नेपाल 'ए' र आयरल्यान्ड 'ए' बीचको पहिलो एकदिवसीय खेल आज
    images

    काठमाडौं । नेपाल ए ले पहिलो एक दिवसीय अभ्यास खेलमा आज आयरल्यान्ड ए सँग खेल्दैछ । खेल बिहान ९ : ३० मा त्रिवि क्रिकेट मैदानमा सुरु हुँदैछ । नेपाल र आयरल्यान्ड ए बीच तीन एक दिवसीय खेलको सिरिज हुनेछ । सिनियर टोलीसँग दुई टी-२० खेलमा आयरल्यान्ड दुवै खेलमा हारेको थियो । नेपाल ए सँग तीन टी-२० खेलको सिरिज आयरल्यान्ड ए ले २-१ ले जितेको थियो

    images
    images

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार