सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

पहिलो एकदिवसीयमा टस हारेर आयरल्यान्ड 'ए' विरुद्ध फिल्डिङ गर्दै नेपाल 'ए'

पहिलो एकदिवसीयमा टस हारेर आयरल्यान्ड 'ए' विरुद्ध फिल्डिङ गर्दै नेपाल 'ए'

साझा पोष्ट
बुधबार, चैत २१ २०८०
  • images
    पहिलो एकदिवसीयमा टस हारेर आयरल्यान्ड 'ए' विरुद्ध फिल्डिङ गर्दै नेपाल 'ए'
    images

    काठमाडौं । नेपाल ए ले पहिलो एक दिवसीय अभ्यास खेलमा आयरल्यान्ड ए सँग टस हारेको छ । 

    images
    images

    आयरल्यान्डका कप्तान निल रकले टस जितेर ब्याटिङ रोजेका छन। नेपाल र आयरल्यान्ड ए बीच तीन एक दिवसीय खेलको सिरिज हुनेछ ।

    images
    images

    सिनियर टोलीसँग दुई टी–२० खेलमा आयरल्यान्ड ए ले दुवै खेल गुमाएको थियो । नेपाल ए सँग तीन टी-२० खेलको सिरिज आयरल्यान्ड ए ले २-१ ले जितेको थियो ।

    नेपाल ए मा ओडीआईका पहिलो रोजाइका खेलाडी आरिफ शेख र भीम सार्की छन् । विनोद भण्डारी, देव खनाल, अर्जुन साउद, अर्जुन कुमाल पनि नेपाल ए मा छन् ।

    नेपालको प्लेइङ  ११ :

    विनोद भण्डारी, अर्जुन कुमाल, देव खनाल, भीम सार्की, अर्जुन साउद, आरिफ शेख, बसिर अहमद, कमलसिंह ऐरी, शाहब आलम, रिजन ढकाल र मौसम ढकाल ।

     

     

    प्रतिक्रिया हरु
    थप समाचार