शुक्रबार, जेठ ४ गते २०८१
Logo
शुक्रबार, जेठ ४ गते २०८१
images

पक्राउ परेका गायक राजेश पायल राई छुटे

पक्राउ परेका गायक राजेश पायल राई छुटे

साझा पोष्ट
बिहीबार , चैत २२ २०८०
  • images
    पक्राउ परेका गायक राजेश पायल राई छुटे
    images

    काठमाडौं । गायक राजेश पायल राईलाई प्रहरीले छाडेको छ ।

    images
    images
    images

    मदिरा सेवन गरेर होहल्ला गरेको आरोपमा राई बुधबार राति पक्राउ परेका राईलाई बिहीबार छाडिएको हो ।

    images
    images

    राजेश पायल राई सहित तीन जनालाई मदन भण्डारी कलेज अगाडिबाट प्रहरीले पक्राउ गरेर प्रहरी वृत्त नयाँ बानेश्वरमा राखिएको थियो । 

    बानेश्वर वृत्तले पक्राउ गरेका राईसहित ३ र अन्य ठाउँबाट पक्राउ परेका ५ जना गरी ८ जनालाई नै छाडिएको प्रहरीले जनाएको छ  पक्राउ परेका आठै जनालाई सम्झाई बुझाई गरी आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार