सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

आयरल्याण्ड 'ए' विरुद्धको दोस्रो खेलमा नेपाल 'ए' ले टस जितेर बलिङ रोज्यो

आयरल्याण्ड 'ए' विरुद्धको दोस्रो खेलमा नेपाल 'ए' ले टस जितेर बलिङ रोज्यो

साझा पोष्ट
शुक्रबार, चैत २३ २०८०
  • images
    आयरल्याण्ड 'ए' विरुद्धको दोस्रो खेलमा नेपाल 'ए' ले टस जितेर बलिङ रोज्यो
    images

    काठमाडौं । नेपाल ‘ए’ले दोस्रो एकदिवसीय क्रिकेटमा  आयरल्यान्ड ‘ए’सँग टस जितेर  फिल्डिङ रोजेको छ । 

    images
    images

    त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा नेपालका कप्तान विनोद भण्डारीले टस जितेर पहिला फिल्डिङ रोजेका हुन् । 

    images
    images

    पहिलो खेलबाट नेपालले एक परिवर्तन गरेको छ । यू–१९ का ओपनर अर्जुन कुमाललाई बेन्चमा राखेर अर्का युवा ब्याटर नरेन भट्टलाई मौका दिइएको छ ।

    नेपाल पहिलो खेलमा २१ रनले पराजित भएको थियो । तीव्र गतिका बलर कमलसिंह ऐरीले ह्याट्रिकसहित चार विकेट लिएपछि आयरल्यान्ड १५७ रनमा अल आउट भएको थियो । तर म्याथ्यु हम्फ्रेजले ५ र लियाम म्याकार्थीले ४ विकेट लिएपछि नेपाल १३६ रनमा अलआउट भएको थियो ।

     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार