शुक्रबार, जेठ ४ गते २०८१
Logo
शुक्रबार, जेठ ४ गते २०८१
images

गायक रवि ओडविरुद्ध श्रीमतीले दिईन् बलात्कारको उजुरी, पक्राउ पूर्जि जारी

गायक रवि ओडविरुद्ध श्रीमतीले दिईन् बलात्कारको उजुरी, पक्राउ पूर्जि जारी

साझा पोष्ट
शुक्रबार, चैत २३ २०८०
  • images
    गायक रवि ओडविरुद्ध श्रीमतीले दिईन् बलात्कारको उजुरी, पक्राउ पूर्जि जारी
    images

    काठमाडौं । गायक रवि ओडविरुद्ध उनकी श्रीमतीले बलात्कारको आरोपमा प्रहरीमा जाहेरी दिएकी छन्।उनले चैत २० गते जाहेरी दिएकी हुन् ।

    images
    images
    images

    उनले इलाका प्रहरी कार्यालय झलारीमा जाहेरी दर्ता गराएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुर प्रहरी निरीक्षक पुष्कर पन्तले जानकारी दिए।

    images
    images

    उनका अनुसार अदालतबाट पक्राउ पुर्जीसमेत जारी भइसकेको छ । नेपाल आइडल सिजन–२ का विजेता ओडको घर कृष्णपुर नगरपालिका, गुलरिया हो । 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार