सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

आयरल्यान्ड 'ए' विरूद्ध टस हारेर बलिङ गर्दै नेपाल 'ए'

आयरल्यान्ड 'ए' विरूद्ध टस हारेर बलिङ गर्दै नेपाल 'ए'

साझा पोष्ट
आइतबार, चैत २५ २०८०
  • images
    आयरल्यान्ड 'ए' विरूद्ध टस हारेर बलिङ गर्दै नेपाल 'ए'
    images

    काठमाडौं । नेपाल ‘ए’ क्रिकेट टोलीले आयरल्यान्ड ए विरुद्धको एकदिवसीय सिरिजको अन्तिम खेलमा टस हारेको छ । आइरिस कप्तान निल रकले टस जितेर ब्याटिङ रोजेका छन । नेपालले आजको खेलमा ४ परिवर्तन गरेको छ । आरिफ शेख, श्याम ढकाल, कमल सिंह ऐरी र बसिर अहमद बेन्चमा छन् । शुरूवाती २ खेल हार्दै नेपालले सिरिज गुमाइसकेको छ ।

    images
    images

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार