सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

फाइनलमा गुजरातसित खेल्दै नेपाल

फाइनलमा गुजरातसित खेल्दै नेपाल

साझा पोष्ट
आइतबार, चैत २५ २०८०
  • images
    फाइनलमा गुजरातसित खेल्दै नेपाल
    images

    काठमाडौं । भारत भ्रमणमा रहेको नेपालले  एसएमएस फ्रेन्डसिप कपअन्तर्गत फाइनलमा आज गुजरातसँग खेल्दैछ । खेल दिउँसो सवा एक बजे सुरु हुनेछ । सिरिजको पहिलो खेलमा नेपालले गुजरातलाई ८ विकेट,दोस्रो खेलमा ८ रन र तेस्रो खेलमा बरोडालाई २७ रनले हराएको थियो । तर चौथो खेलमा भने नेपाल बरोडासँग ३७ रनले पराजित भएको थियो । गुजरातले बरोडालाई ५ विकेट र ५७ रनले हराउँदै फाइनलमा स्थान बनाएको थियो

    images
    images

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार