शनिबार, जेठ ५ गते २०८१
Logo
शनिबार, जेठ ५ गते २०८१
images

सन्दीप लामिछानेको पुनरावेदनमा आज सुनुवाइ हुँदै

सन्दीप लामिछानेको पुनरावेदनमा आज सुनुवाइ हुँदै

साझा पोष्ट
सोमबार, वैशाख १० २०८१
  • images
    सन्दीप लामिछानेको पुनरावेदनमा आज सुनुवाइ हुँदै
    images

    काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले  काठमाडौं जिल्ला अदालतको फैसलाविरुद्ध गरेको पुनरावेदनमा आज सुनुवाइ हुँदैछ ।

    images
    images
    images

    यसअघि गत वैशाख ३ गतेको सुनुवाइमा न्यायाधीशद्वय मुनेन्द्रप्रसाद अवस्थी र दुर्गाप्रसाद ढुंगेलको इजलासले तादी गाउँपालिकाको वडा नम्बर २ गौशाला २६ ले जन्मदर्तामा जन्ममिति सच्याउन दिएको निवेदन झिकाउन आदेश गरेको थियो । साथै, जन्ममितिसम्वन्धी स्पष्ट हुने कागजात पनि माग्ने आदेश भएको छ ।

    images
    images

    उच्च अदालतको आदेशपछि तादी गाउँपालिकाको वडा नम्बर २ ले विवरण पठाइसकेको छ । जिल्ला अदालतले जबर्जस्ती करणी मुद्दामा उनलाई दोषी ठहर गर्दै आठ वर्षको कैद सजाय सुनाएपछि सन्दीपले त्यसविरुद्ध उच्च अदालतमा पूनरावेदन गरेका छन् । 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार