बुधबार, जेठ २ गते २०८१
Logo
बुधबार, जेठ २ गते २०८१
images

इलामका १९ उम्मेदवार मध्ये कसले कति भोट पाए ? (हेर्नुहोस् मतसहित )

इलामका १९ उम्मेदवार मध्ये कसले कति भोट पाए ? (हेर्नुहोस् मतसहित )

साझा पोष्ट
सोमबार, वैशाख १७ २०८१
  • images
    इलामका १९ उम्मेदवार मध्ये कसले कति भोट पाए ? (हेर्नुहोस् मतसहित )
    images

    काठमाडौं । कूल खसेको ६९ हजार २ सय ८७ मतमध्ये यो खबर तयार पार्दासम्म इलाम २ मा २४ हजार ७ सय ३८ गनिसकिएको छ। जसमध्ये २ सय ६१ बदर भएको छ । यहाँ १९ उम्मेदवार प्रतिस्पर्धामा छन् । 

    images
    images
    images

    कसले कति मत पाए हेरौं :

    images
    images

    १. सूर्य - १०००३

    २. रूख - ६९४४ 

    ३ .घण्टी - १४४३

    ४. हलो - ५०

    ५. लाउड स्पिकर - ५९

    ६. कलम - २५८

    ७. मादल - १२

    ८. कुखुराको भाले - २२९

    ९. तीर - १५

    १०. गोरुगाडाको चक्का पाङ्ग्रो - ५७

    ११. उडिहरेको माहुरी - २

    १२. षट्कोण - १७

    १३. डोजर - २२

    १४. मुढा - ५५९१

    १५. महिला - ० 

    १६. सिरिन्ज - १८

    १७. माछा - ३

    १८. कैँची - २

    १९. जुँगासहितको अनुहार - १३

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार