शनिबार, जेठ ५ गते २०८१
Logo
शनिबार, जेठ ५ गते २०८१
images

आज विश्वासको मत लिने सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीको तयारी

आज विश्वासको मत लिने सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीको तयारी

साझा पोष्ट
शनिबार, वैशाख २२ २०८१
  • images
    आज विश्वासको मत लिने सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीको तयारी
    images

    काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीले आज पनि विश्वासको मत लिने तयारी गरेका छन् । हिजो विश्वासको मत पाउने सम्भावना क्षीण भएपछि आजका लागि प्रदेश सभा बैठक आह्वान गरिएको छ ।

    images
    images
    images

    शुक्रजार साँझ ५ बजे बोलाइएको प्रदेश सभा बैठक बस्दै नबसी स्थगित भएको थियो ।आज साझ ५ः३० बजे विश्वासको मत लिने गरी प्रदेश सभा बैठक आह्वान गरिएको छ ।

    images
    images

    तर मुख्यमन्त्री नेकपा एमाले भने  चिढिएको छ । एमालेले विश्वासको मत दिन नसकिने बताउँदै आएको छ । खास गरी बझाङको उपनिर्वाचनमा एमाले उम्मेदवारलाई  एकीकृत समाजवादीले  हराउन खोजेको उसको आरोप छ  । एमालेबाट निर्वाचित दमन भण्डारीको शपथ नभएसम्म एमालेले विश्वासको मत नदिने बताएको छ ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार