आइतबार, जेठ ६ गते २०८१
Logo
आइतबार, जेठ ६ गते २०८१
images
images
Logo
images

सुन तस्करीमा जोडिएका दावा छिरिङको होटलमा  सीआईबीको छापा

सुन तस्करीमा जोडिएका दावा छिरिङको होटलमा  सीआईबीको छापा

साझा पोष्ट
मंगलबार, वैशाख २५ २०८१
  • images
    सुन तस्करीमा जोडिएका दावा छिरिङको होटलमा  सीआईबीको छापा
    images

     काठमाडौं । सुन तस्करी प्रकरणमा जोडिएका चिनियाँ मूलका बेल्जियम नागरिक दावा छिरिङको लगानी रहेको ठमेलस्थित होटल भियनामा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले छापा मारेको छ ।

    images
    images

    हुण्डी कारोबार भएको आशंकामा सीआईबीले छापा मारेको बताइएको छ ।हुण्डी रकमसहित तीन व्यक्तिलाई पक्राउ गरिएको सीआईबी स्रोतले बताएको छ ।

    images
    images

    तर, यसबारे औपचारिक केही बताइएको छैन।  सुन तस्करी प्रकरणमा हाल पुर्पक्षमा थुनामा रहेका दावाकी श्रीमती अमला रोकाको नाममा होटल दर्ता छ ।यसअघि पनि  होटलमा प्रहरी र राजश्व अनुसन्धान विभागको छुट्टाछुट्टै छापा मारेका थिए ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार