आइतबार, जेठ ६ गते २०८१
Logo
आइतबार, जेठ ६ गते २०८१
images
images
Logo
images

बागमतीका मुख्यमन्त्री जम्कट्टेल अस्वस्थ भएपछि हेलिकप्टरबाट काठमाडौं ल्याइँदै

बागमतीका मुख्यमन्त्री जम्कट्टेल अस्वस्थ भएपछि हेलिकप्टरबाट काठमाडौं ल्याइँदै

साझा पोष्ट
मंगलबार, वैशाख २५ २०८१
  • images
    बागमतीका मुख्यमन्त्री जम्कट्टेल अस्वस्थ भएपछि हेलिकप्टरबाट काठमाडौं ल्याइँदै
    images

    काठमाडौं । वागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल अस्वस्थ भएका छन् । रामेछापको मन्थली ३ मा खानेपानी आयोजना उदघाटन कार्यक्रममा जाँदै गर्दा अस्वस्थ भएपछि  उनलाई हेलिकप्टरमार्फत् काठमाडौं ल्याइँदै छ ।

    images
    images

    उनलाई बीच बाटोबाटै काठमाडौं ल्याउन लागिएको हो ।रामेछापको सुनकोशी गाउँपालिकाको खाल्टे भन्ने स्थानमा पुग्दा प्रेसर लो र अक्सिजनको लेभल कम देखिएपछि उनलाई हेलिकप्टरबाट काठमाडौं ल्याउन लागिएको हो ।

    images
    images

    उनी अहिले सिन्धुलीको आत्मीय सामुदायिक अस्पतालमा उपचाररत छन् ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार