२०८३, असोज ७ गते

बुधबार, असोज ७ गते २०८३

बुधबार, असोज ७ गते २०८३

एमाले सचिवालय बैठक स्थगित, केन्द्रीय कमिटी जारी

एमाले सचिवालय बैठक स्थगित, केन्द्रीय कमिटी जारी

साझा पोष्ट
बुधबार, असोज ७ २०८३
  • images
    images
    एमाले सचिवालय बैठक स्थगित, केन्द्रीय कमिटी जारी

    काठमाडौं, असोज ७ ।  नेकपा एमालेको जारी केन्द्रीय कमिटी बैठक आज बिहान ८ बजेदेखि सुरु हुँदैछ । केन्द्रीय कमिटी बैठकमा बोल्न बाँकी केन्द्रीय सदस्यहरुले बोल्ने तालिका छ ।


    images

    केन्द्रीय कमिटी बैठकबीच बस्ने भनिएको सचिवालयको बैठक स्थगित भएको छ । सचिवालय बैठक भोलिलाई सारिएको छ ।

    भोलि सचिवालय बैठकपछि केन्द्रीय कमिटी समापन गर्ने एमालेको तयारी छ । असोज ५ गतेदेखि केन्द्रीय कमिटी बैठक जारी छ ।

    प्रतिक्रिया
    images
    साताको लोकप्रिय
    थप समाचार