२०८३, मंसिर ४ गते

बिहीबार , मंसिर ४ गते २०८३

बिहीबार , मंसिर ४ गते २०८३

एनपीएलकाे एलिमिनेटरमा टस जितेर काठमाडौंविरुद्ध ब्याटिङ गर्दै चितवन

एनपीएलकाे एलिमिनेटरमा टस जितेर काठमाडौंविरुद्ध ब्याटिङ गर्दै चितवन

साझा पोष्ट
बुधबार, मंसिर ३ २०८३
  • images
    एनपीएलकाे  एलिमिनेटरमा टस जितेर काठमाडौंविरुद्ध ब्याटिङ गर्दै चितवन
    images

    काठमाडौं, मंसिर २ । नेपाल प्रिमियर लिग (एनपीएल)को एलिमिनेटर अहिले चितवन राइनोजले र काठमाडौं गोर्खाजबिच खेल भैरहेको छ ।


    images

    चितवनले टस जितेर ब्याटिङ थालेको छ । आजको खेलमा चितवनले दुई परिवर्तन गरेको छ । सिकन्दर राजा र डान मोस्लीको स्थानमा रवि बोपारा र डाविड मलान टोलीमा आएका छन् ।

    काठमाडौंले पनि दुई परिवर्तन गरेको छ । सुमीत महर्जन र स्मित पटेलको स्थानमा साहिल पटेल र साम हिजलेट आएका छन् ।

    प्रतिक्रिया
    images
    साताको लोकप्रिय
    थप समाचार