राष्ट्रपति भवनमा प्रधानमन्त्री बालेनलाई समकक्षी मोदीले गरे स्वागत (तस्बिरहरु)
राष्ट्रपति भवनमा प्रधानमन्त्री बालेनलाई समकक्षी मोदीले गरे स्वागत (तस्बिरहरु)
साझा पोष्ट
सोमबार, मंसिर ८ २०८३
39
Share
काठमाडौं, मंसिर ७ । भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाहलाई भारतीय समकक्षी नरेन्द्र मोदीले स्वागत गरेका छन् । मोदीले शाहलाई राष्ट्रपति भवन परिसरमा स्वागत गरेका हुन् ।