सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

काठमाडौंमा हैजाका बिरामी फेला परे, सतर्क रहन मन्त्रालयको अपिल

काठमाडौंमा हैजाका बिरामी फेला परे, सतर्क रहन मन्त्रालयको अपिल

साझा पोष्ट
आइतबार, असार ५ २०७९
  • images
    काठमाडौंमा हैजाका बिरामी फेला परे, सतर्क रहन मन्त्रालयको अपिल
    images
    काठमाडौं । काठमाडौंमा हैजाको विरामी भेटिएको पुष्टि भएको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा २ जेठमा भर्ना भएका दुई जना विरामीमा हैजा देखिएको जानकारी दिएको हो । १८ र २३ वर्षका उनीहरु काठमाडौं महानगरपालिका–२८ बागजारमा बस्ने एउटै परिवारका सदस्य रहेको मन्त्रालयले जनाएको छ । उनीहरुको टेकुमै उपचार भइरहेको छ । गर्मी तथा वर्षायाममा झाडापखाला, हैजा तथा पानीजज्य रोगहरु फैलिने भएकाले सतर्क रहन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबैलाई अपील गरेको छ ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार