सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

एकैदिन थपिए ६२० जना संक्रमित

एकैदिन थपिए ६२० जना संक्रमित

साझा पोष्ट
आइतबार, साउन १५ २०७९
  • images
    एकैदिन थपिए ६२० जना संक्रमित
    images
    काठमाडौं : एकैदिन थप ६२० जनामा कोरोना भाइरस संक्रमण भएको छ। पछिल्लो २४ घन्टामा देशभरबाट ५ हजार ८४६ नमूना परीक्षण गर्दा ६२० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार पीसीआर विधिबाट २ हजार ६५१ र एन्टिजेनबाट ३ हजार १९५ नमूनाको परीक्षण गर्दा पीसीआारबाट ४९६ र एन्टिजेनबाट १२४ नमूनाको रिपोर्ट पोजिटिभ आएको हो। आज कोरोनाबाट थप एक जनाको मृत्यु भएको छ। मन्त्रालयकाअनुसार पछिल्लो २४ घन्टाको अवधिमा थप २९७ जना कोरोनामुक्त भएका छन्। हाल कोरोना सक्रिय संक्रमितको संख्या ४५६७ पुगेको छ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार