सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

ह्वात्तै बढ्यो कोरोना संक्रमण, २४ घण्टामा ८९५ संक्रमित थपिए

ह्वात्तै बढ्यो कोरोना संक्रमण, २४ घण्टामा ८९५ संक्रमित थपिए

साझा पोष्ट
सोमबार, साउन १६ २०७९
  • images
    ह्वात्तै बढ्यो कोरोना संक्रमण, २४ घण्टामा ८९५ संक्रमित थपिए
    images
    काठमाडौं । नेपालमा कोरोना संक्रमण ह्वात्तै बढेको छ । पछिल्लो २४ घण्टामा ८९५ जनामा कोरोना संक्रमण देखिएको छ । ५ हजार ९०९ जनामा गरिएको नमुना परीक्षणमा ८९५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार यो अवधिमा १ जना संक्रमितको मृत्यु भएको छ भने २६४ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । मन्त्रालयका अनुसार अहिले देशभर ४९३४ जना सक्रिय संक्रमित रहेका छन् । छन् ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार